• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सांसद सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ

रिजन खड्का by रिजन खड्का
३० अशोज, २०८३
A A
सांसद सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
0
SHARES
0
VIEWS

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि निर्णयहरू सुनाउने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताएका छन्। सांसद सुनारले एक महिलामाथि अश्लील शब्दहरू प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो बाहिरिएको थियो। सोही विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत् रूपमा हेरी अघि बढ्ने बताएका छन्। उनले सरकारले घटनाबारे आवश्यक चासो नदेखाएको भन्ने कुरामा सत्यता नरहेको भन्दै मन्त्री तिमिल्सिनाले आवश्यक प्रक्रियाअनुसार सरकार अघि बढ्ने बताएका छन्।

उनले भने, ‘सरकारले आवश्यक पर्दाखेरि अनुसन्धान गरेर यसलाई विधिवत् रूपमा कसरी अगाडि बढाउनुपर्छ। तपाईंले कुन प्रमाणको आधारमा, कुन तथ्यको आधारमा, के आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन। त्यस्तो हुनु हुँदैन, हुँदैन। आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ। मन्त्रिपरिषद्मा आज भएका निर्णयहरू मैले सुनाएँ। यो विषयमा मन्त्रिपरिषद्को कुनै निर्णय भएको छैन।’

मन्त्री तिमिल्सिनाले मन्त्रिपरिषद्ले सांसद सुनारको बारेमा पनि कुनै निर्णय नगरेको दाबी गरेका छन्।

Previous Post

चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी, गल्कोट र ढोरपाटन विपद् संकटग्रस्त क्षेत्र घोषणा

Next Post

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav