• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

२४ घण्टामा ४७० सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
२४ घण्टामा ४७० सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
0
SHARES
0
VIEWS

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४७० जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न स्थानमा गरेको सवारी जाँचका क्रममा नियमविपरीत सवारी चलाउने चालकहरू कारबाहीमा परेका हुन्।

आइतबार बिहानसम्म गरिएको जाँचमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, सीसीटीभी निगरानीका आधारमा ४० जना र रातो बत्ती उल्लङ्घन गर्ने ३७ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ११५ जना चालकलाई कारबाही गरिएको छ। यसैगरी, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ९ जना, लेन क्रस गर्ने २ जना तथा एकतर्फी सडकको नियम पालना नगर्ने ७ जना चालक कारबाहीमा परेका छन्।

अन्य प्रकारका ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा थप १६१ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको जाँचमार्फत ट्राफिक नियम पालना गराउने तथा सडक सुरक्षालाई व्यवस्थित बनाउने प्रयास गरिएको छ।

Previous Post

असोजमा करिब ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पनि पुनः सुरु

Next Post

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा करिब एक हजार पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav