• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बर्दियामा छोराको कुटपिटबाट ५५ वर्षीय बाबुको मृत्यु

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
बर्दियामा छोराको कुटपिटबाट ५५ वर्षीय बाबुको मृत्यु

Video shoot of yellow crime scene cordon tape. 4K resolution video footage.

0
SHARES
1
VIEWS

९ कात्तिक, काठमाडौं। बर्दियाको राजापुरमा छोराले कुटपिट गर्दा बाबुको मृत्यु भएको छ। राजापुर नगरपालिका–३ निवासी ५५ वर्षीय कालुराम थारुको आइतबार राति भएको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीका अनुसार कालुरामलाई उनका छोरा राजेन्द्रले राति करिब ११ बजे कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उनलाई सुरुमा स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्रलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Previous Post

जुम्लामा कोदोको माग बढ्दै, खेती गर्ने किसानको सङ्ख्या घट्दो

Next Post

एल क्लासिकोमा रियल मड्रिडको बाजी, बार्सिलोनाले बेहोर्‍यो सिजनको पहिलो हार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav