• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रधानमन्त्री बालेन शाहले आज एनपीएलको उद्घाटन गर्ने, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
प्रधानमन्त्री बालेन शाहले आज एनपीएलको उद्घाटन गर्ने, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
0
SHARES
1
VIEWS

९ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उनले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएकी छन्।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको प्रमुख खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटसँग सम्बन्धित खेलाडी, आयोजक तथा प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडीलाई शुभकामना दिएका छन्। उनले लिगले केही वर्षमै ठूलो खेलकुद उत्सवको रूप लिएको पनि बताएका छन्।

प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, नेपाली क्रिकेटको निरन्तर प्रगतिको कामना गरेका छन्।

एनपीएलको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। निर्धारित तालिकाअनुसार यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुनेछ।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउँदै छन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एनपीएलका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

Previous Post

झापामा धानबाली जोगाउने चटारो, जङ्गली हात्तीबाट सतर्क रहन सशस्त्र प्रहरीको आग्रह

Next Post

बझाङमा पाँच किलोभन्दा बढी चरेसजस्तो पदार्थ बरामद, एक जना पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav