• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
0
SHARES
0
VIEWS

बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

रसुवा। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका बासिन्दालाई अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ। नुवाकोटका विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्दै आएका प्रभावितलाई सहज सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस्तो व्यवस्था मिलाएको हो।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार गत भदौ १० गतेको बाढीका कारण नागरिकतासहित महत्त्वपूर्ण कागजात गुमाएका नागरिकलाई राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा सहजता प्रदान गर्न आवेदन सङ्कलन सुरु गरिएको हो।

यसै क्रममा नुवाकोटको पिपलटारस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका उत्तरगया गाउँपालिका–१ का २०२ जना बाढी प्रभावितबाट नागरिकताको प्रतिलिपिका लागि आवेदन सङ्कलन गरिएको छ। सङ्कलित आवेदन आइतबार सदरमुकाम धुन्चे ल्याइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

उनका अनुसार आवेदनको अध्ययन र आवश्यक विवरण प्रमाणीकरण गरेपछि तयार हुने नागरिकताको प्रतिलिपि सम्बन्धित होल्डिङ सेन्टरमै पुगेर वितरण गरिनेछ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ। प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराउने तयारी गरिएको छ।

 

Previous Post

दसैँ बिदापछि खुले सरकारी कार्यालय, सेवाग्राहीको उपस्थिति न्यून

Next Post

गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav