• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ
0
SHARES
0
VIEWS

मुकेशकुमार यादव/न्युज कारखाना

सिरहा, ९ कात्तिक। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिएको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धानका क्रममा फरार रहेका वडा अध्यक्ष अनवरलाई पक्राउ गरिएको हो। घरमै लुकिछिपी बसिरहेको अवस्थामा वडा अध्यक्ष अनवरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलले बताए। उनले भने, ‘वडा अध्यक्ष अनवरलाई साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका वडा अध्यक्षलाई थप अनुसन्धानका लागि राति नै जिल्ला प्रहरी कार्यालय पठाइएको छ।’

स्थानीयका अनुसार, वडा अध्यक्ष अनवरसहित करिब २० वटा मोटरसाइकलमा दुईदेखि तीन जनाका दरले सवार व्यक्तिहरू गोलबजार प्रवेश गरेका थिए। उनीहरूमध्ये केहीले धारिलो हतियार बोकेको र अर्को पक्षलाई गालीगलौज गर्दै ढुङ्गामुढा सुरु गरेपछि दुई पक्षबीच झडप भएको स्थानीयले दाबी गरेका छन्।

घटनामा वडा अध्यक्ष अनवरको संलग्नता रहेको दाबीसहित मोटरसाइकलमा सवार भएर गोलबजारतर्फ आउँदै गरेको भनिएको भिडियोसमेत सार्वजनिक भएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएसँगै घटनामा उनको भूमिका र झडपको वास्तविक कारणबारे थप अनुसन्धान हुने भएको छ।

Previous Post

बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

Next Post

एनपीएल छाडेर पाकिस्तानी टोलीमा फर्किँदै साहिबजादा फरहान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav