• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। दसैं बिदाअघि निरन्तर सात कारोबार दिन बढेको नेप्से दसैंपछि भने घटेको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.१७ अंक, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ।

१३ मध्ये आज चार उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते चार अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। आज चार अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको एक करोड तीन लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको साढे २० करोड र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयरमूल्य करिब ६ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ।

Previous Post

देउवा पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन सकेनौँ : महामन्त्री पौडेल

Next Post

२ वर्ष १० महिनामै तबलाका १२ ताल बजाएर स्वरश्रीले बनाइन् कीर्तिमान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav