• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, चालक घाइते

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
दसैँमा कर्णालीका सडकमा ६५ दुर्घटना, ६ जनाको ज्यान गयो
0
SHARES
0
VIEWS

९ कात्तिक, पाल्पा । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएकी छन्। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोककी ३७ वर्षीया माया कुँवर रहेकी छन्।

सोमबार साँझ सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा नजिक दुर्घटना भएको हो। गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार माया कुँवर र चालक गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिए। घटनालगत्तै प्रहरी चौकी दोभानबाट खटिएको टोलीले दुवैलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको थियो।

उपचारका क्रममा मायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलला भट्टराईले जानकारी दिए। स्कुटर चालक केशरीको अवस्था भने सामान्य रहेको उनले बताए।

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

 

Previous Post

मधेशमा नयाँ सत्ता समीकरणको प्रयास, जसपा नेपाल र एमालेबीच छलफल

Next Post

सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा चार जना पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav