• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पर्यटनमन्त्री पौडेलको तस्बिर जलाएकाे भन्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक खान पक्राउ

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
पर्यटनमन्त्री पौडेलको तस्बिर जलाएकाे भन्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक खान पक्राउ
0
SHARES
0
VIEWS

काठमाडौं, १० कात्तिक । सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेलगत्तै लुम्बिनी अशान्त बन्न थालेको छ । स्थानीयले दैनिक प्रदर्शन गरिरहेका छन् । राजधानी काठमाडौंमा समेत विरोध प्रदर्शन भइरहेको छ ।

नेपाली नागरिकता विवादमा परेको र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि यसको विरोध भइरहेको छ । आनीको नियुक्तिको विरोध गर्दै लुम्बिनी बचाउ महाअभियानले उनलाई लुम्बिनी प्रवेशमा निषेध गर्ने घोषणा गरेको छ ।

महाअभियानले सोमबार संस्कृति मन्त्री खडकराज पौडेलको पुत्लादहन गरेको थियो । सोही कारण महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले मध्यराति उनकै घरबाट पक्राउ गरेको छ ।

महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै खानको पक्राउलाई गैरकानुनी र स्वेच्छाचारी कदमको संज्ञा दिएका छन् । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध नागरिकस्तरबाट भएका शान्तिपूर्ण विरोध प्रदर्शन तथा असहमतिलाई दबाउने उद्देश्यले खानलाई पक्राउ गरिएको महाअभियानको आरोप छ ।

शान्तिपूर्ण ढंगले विरोध गर्ने र आफ्ना विचार राख्ने अधिकार नागरिकका मौलिक हकभित्र पर्ने बताउँदै सरकारको यस कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लुम्बिनी बचाउ महाअभियानले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनसँग संयोजक खानको तत्काल रिहाइको माग गरेको छ । माग समयमै सम्बोधन नभएमा तथा हिरासतमा कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिइएमा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं सरकार र प्रशासन हुने चेतावनीसमेत दिएको छ ।

प्रहरीले भने संस्कृति मन्त्री पौडेलको तस्बिर जलाएको आरोपमा खानलाई पक्राउ गरिएको जनाएको छ ।

Previous Post

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

Next Post

काठमाडौंमा २४ घण्टाभित्र ८७ जना पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav