भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसबाट एक्कासि धुवाँ निस्किएको हो।
बसबाट धुवाँ निस्किनुको कारणबारे बुझ्ने प्रयास भइरहेको डीएसपी कार्कीले जानकारी दिए। घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।