• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाएको आरोपमा विजय र रश्मिकाद्वारा उजुरी:

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाएको आरोपमा विजय र रश्मिकाद्वारा उजुरी:
0
SHARES
0
VIEWS

कलाकारबारे झूटा दाबी, सम्पादन गरिएका स्क्रिनसट र परिचय दुरुपयोग गरिएको आरोप; साइबर अपराध प्रहरीसँग अनुसन्धानको माग

हैदरावाद । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाको प्रतिनिधि टोलीले सामाजिक सञ्जालमा उनीहरूलाई लक्षित गरी भ्रामक सामग्री प्रसार गरिएको भन्दै हैदरावादस्थित साइबर अपराध प्रहरीमा उजुरी दिएको छ।

टोलीले अनलाइनमा सार्वजनिक भएका केही सामग्रीमा तथ्यहीन दाबी गरिएको र जानकारीलाई तोडमोड गरेर प्रस्तुत गरिएको आरोप लगाएको छ। यस विषयमा आवश्यक अनुसन्धान गर्न माग गर्दै ‘भिरोस’ टोलीका प्रतिनिधिहरूले प्रहरीसमक्ष उजुरी बुझाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उजुरीमा बनावटी दाबी, परिवर्तन गरिएका स्क्रिनसट, परिचयको दुरुपयोग र कलाकारलाई लक्षित गरी गरिएका दुर्व्यवहारका विषय समेटिएका छन्। अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले टोलीले सम्बन्धित सामग्रीका लिङ्क र उपलब्ध प्रमाणसमेत प्रहरीलाई बुझाएको जनाएको छ।

हालै एक चर्चित सेलिब्रिटी टक शोमा दुवै कलाकार देखिएपछि उनीहरूबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिप्पणी सार्वजनिक भएका थिए। त्यसपछि टोलीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

टोलीले अभिव्यक्ति स्वतन्त्रता र विचार राख्न पाउने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ। तर, त्यसको आडमा अप्रमाणित सूचना वा तोडमोड गरिएका सामग्रीलाई वास्तविक तथ्यका रूपमा प्रस्तुत गर्नु उचित नहुने उसको भनाइ छ।

 

Previous Post

‘मेरो आचरणका कारण कुनै कांग्रेसजनले शिर झुकाउनुपर्ने अवस्था आउँदैन’ : गगन थापा

Next Post

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम संकलन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav