• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा पक्राउ परेका दुई युवकको पहिचान सार्वजनिक

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा पक्राउ परेका दुई युवकको पहिचान सार्वजनिक
0
SHARES
0
VIEWS

न्यूज कारखाना

रौतहट, ११ कात्तिक । पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न ओटीपी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई युवकको भारतीय प्रहरीले पहिचान सार्वजनिक गरेको छ।

भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रक्सौल–११ का आदित्य पाण्डेय र मधुबनी जिल्ला घर भई रक्सौल बस्दै आएका राजा कुमार रहेका छन्। उनीहरूलाई आन्ध्र प्रदेशको विजयवाडा प्रहरीले रक्सौल प्रहरीको सहयोगमा मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुवै युवकले कथित पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न आवश्यक पर्ने ओटीपी उपलब्ध गराउने र त्यसबापत रकम लिने गरेको आरोप छ। प्रहरीले उनीहरूको मोबाइल फोनबाट रकम भुक्तानीसँग सम्बन्धित प्रमाण फेला परेको दाबीसमेत गरेको छ।

घटनालाई भारतविरोधी गतिविधि तथा कथित साइबर जासुसीसँग जोडेर अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यद्यपि, पक्राउ परेका दुवै युवकमाथि लगाइएका आरोप पुष्टि भइसकेका छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने जनाइएको छ।

Previous Post

न्युरोडका व्यवसायी भन्छन्ः चाडपर्वमा पनि व्यापार भएन, अब टाउको उठाउने कसरी ?

Next Post

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav