• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चक्रवात कमजोर बनेपछि नेपालमा शक्तिशाली हावाहुरीको जोखिम कम

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
चक्रवात कमजोर बनेपछि नेपालमा शक्तिशाली हावाहुरीको जोखिम कम
0
SHARES
0
VIEWS

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर बनेपछि नेपालमा तीव्र हावाहुरी चल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातको प्रभावले केही स्थानमा वर्षा हुन सक्ने भए पनि शक्तिशाली हावाहुरीको जोखिम नरहेको महाशाखाको आकलन छ।

मौसमविद्का अनुसार चक्रवात कमजोर हुँदै अहिले शक्तिशाली न्यून चापीय क्षेत्रका रूपमा परिणत भएको छ। वरिष्ठ मौसमविद् विभूति पोखरेलले यसको प्रभावस्वरूप नेपालका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइन्।

उनका अनुसार अन्य क्षेत्रको तुलनामा पूर्वी नेपालमा केही भारी वर्षा हुने सम्भावना छ। चक्रवातको प्रभाव बिहीबार र शुक्रबारदेखि सुरु भएर शनिबारसम्म रहन सक्ने अनुमान गरिएको छ।

बिहीबार साँझदेखि उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दा र यात्रुले विशेष सावधानी अपनाउनुपर्ने पोखरेलले बताइन्। हिमपातका कारण चिसो बढ्नुका साथै पहाडी सडकमा यात्रा प्रभावित हुन सक्ने सम्भावना पनि छ।

विशेषगरी पहिरोको जोखिम रहेका क्षेत्र, जोखिमपूर्ण भौगोलिक अवस्था भएका स्थान तथा कच्ची सडकमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र अघि बढ्न मौसमविद्ले सुझाव दिएका छन्। सामान्य अवस्थामा रहेका प्रमुख राजमार्गमा भने तत्काल ठूलो जोखिमको अवस्था नरहेको उनको भनाइ छ।

मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि पछिल्लो मौसम पूर्वानुमान र सम्बन्धित निकायका सूचनामा ध्यान दिन आवश्यक रहेको छ।

Previous Post

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी सुरु

Next Post

शपथपछि कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक, समसामयिक विषयमा छलफल हुने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav