• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

निर्वाचन आयोग जाँदै कांग्रेस, निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गराउने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
निर्वाचन आयोग जाँदै कांग्रेस, निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गराउने
0
SHARES
0
VIEWS

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउने भएको छ ।

बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ। सोहीअनुसार कांग्रेस शुक्रबार निर्वाचन आयोग जाने बताएको छ ।

कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात लिएर शुक्रबार आयोगमा अद्यावधिक गराइने बताएकाछन् ।

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ लिएका छन्। कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

गगन नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको छ। सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी पुनरावलोकन प्रक्रिया जारी रहेकाले विवाद अझै टुंगिएको छैन। अदालतमा मुद्दा विचाराधीन भएकैले देउवा पक्षले आफूलाई आधिकारिक भनेर दाबी गर्ने मौका पाएको हो ।

Previous Post

‘जेलर २’ बन्यो उत्तर अमेरिकामा सर्वाधिक कमाइ गर्ने तमिल चलचित्र

Next Post

हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav