• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी
0
SHARES
0
VIEWS

काठमाडौं, १३ कात्तिक । मोचु उपबेसिनको सिन्ताफु तालमा हिमताल विस्फोट भएपछि भुटानमा आकस्मिक बाढी आएको छ।

हिमताल विस्फोटबाट लाखौँ घनमिटर पानी बाहिरिएपछि भुटानको जल तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र पारेको बताएको छ।

भारतका असम र पश्चिम बंगालका केही भागलगायत छिमेकी क्षेत्रहरूलाई पनि उच्च सतर्कतामा राखिएको बताएकाछन्।

भुटान ब्रोडकास्टिङ सर्भिस जस्ता स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार नदीको जलसतह र पुललगायतका पूर्वाधारमा पुगेको क्षतिको निरन्तर अनुगमन भइरहेको बताएकाछन्। अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।

Previous Post

निर्वाचन आयोग जाँदै कांग्रेस, निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गराउने

Next Post

मिसेस वर्ल्ड श्रीदाकेत आज नेपाल आउँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav