• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अनुपजंग थापा रथी बढुवाका लागि सिफारिस, भावी प्रधान सेनापतिको दौडमा

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
अनुपजंग थापा रथी बढुवाका लागि सिफारिस, भावी प्रधान सेनापतिको दौडमा
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली सेनाको आगामी नेतृत्वका लागि सम्भावित अधिकारीका रूपमा हेरिएका उपरथी अनुपजंग थापा रथी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा प्रक्रिया पूरा भएपछि उनी प्रधान सेनापति अशोक सिग्देलपछिको नेतृत्व क्रमको प्रमुख दाबेदारमध्ये रहनेछन्।

रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डले थापाको नाम एकल रूपमा सिफारिस गरेको हो। केसी स्वयं आगामी मंसिर १५ गते अनिवार्य अवकाशमा जाने तयारीमा छन्। उनको अवकाशपछि रिक्त हुने पदमा मधुकर कार्कीको नाम सिफारिस हुन सक्ने सम्भावना रहेको छ।

बढुवा सिफारिसप्रति असहमति भए उजुरी दिन सकिने व्यवस्था गर्दै बोर्डले सात दिनको समयसीमा तोकेको छ। यससम्बन्धी सूचना सोमबार सार्वजनिक गरिएको हो।

रथी गणेश श्रेष्ठले आगामी मंसिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा अनुपजंग थापालाई बढुवाका लागि सिफारिस गरिएको हो।

 

Previous Post

दीपक भट्टको रिहाइसम्बन्धी रिट सर्वोच्च अदालतमा पहिलो प्राथमिकतामा

Next Post

इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी: बाइनान्सबाट ६.३ अर्ब डलर लुटियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav