• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिँचाइ विभागका महानिर्देशक र सुनकोशी–मरिण आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
सिँचाइ विभागका महानिर्देशक र सुनकोशी–मरिण आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
0
SHARES
0
VIEWS

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियन्त्रणमा राखिएको छ।

प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। पक्राउपछि दुवैलाई प्रहरीको कुनै पनि इकाइमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको स्रोतले जनाएको छ।

प्रहरीका एक अधिकारीका अनुसार दुवै जनालाई पक्राउ गरी काठमाडौं पठाइएको थियो। सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीले भने सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सनको ठेक्का यसअघि रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो। नयाँ प्रक्रियाअन्तर्गत आयोजनाले आर्थिक प्रस्तावसमेत खोलिसकेको छ।

उक्त ठेक्का प्रक्रियामा तीन चिनियाँ कम्पनी योग्य ठहरिएका छन्। योग्य कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका छन्।

आर्थिक प्रस्ताव खोल्ने मिति कात्तिक १६ गते निर्धारण गरिएको थियो। तर, प्रधानमन्त्रीको सचिवालयले उक्त ठेक्का प्रक्रिया पुनः रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

 

Previous Post

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ सम्म थप

Next Post

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav