• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राप्रपा अध्यक्ष लिङ्देनको ९५औँ रक्तदान, नेता–कार्यकर्तालाई पनि अभियानमा जुट्न आग्रह

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
राप्रपा अध्यक्ष लिङ्देनको ९५औँ रक्तदान, नेता–कार्यकर्तालाई पनि अभियानमा जुट्न आग्रह
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन्। अस्पतालहरूमा रगतको अभाव हुन थालेको खबर सार्वजनिक भएपछि राप्रपाले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा अध्यक्ष लिङ्देन स्वयं सहभागी भएर रक्तदान गरेका थिए। अस्पतालमा रगत अभाव भइरहेको समाचार सुनेपछि तत्काल रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।

बिहीबार पार्टी कार्यालय आउँदै गर्दा गाडीमा समाचार सुनेको उल्लेख गर्दै लिङ्देनले कार्यालय पुगेपछि नै रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको जानकारी दिए। सोहीअनुसार कार्यक्रम आयोजना गरिएको र आफूले ९५औँ पटक रक्तदान गर्ने अवसर पाएको उनको भनाइ थियो।

उनले रक्तदानलाई कुनै औपचारिक कार्यक्रम वा एकदिने अभियानमा मात्र सीमित नराखी जीवनभर अपनाउनुपर्ने मानवीय तथा सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए।

मानवीय दायित्व पूरा गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई रक्तदान अभियानमा सक्रिय सहभागी हुन पनि उनले आग्रह गरे।

रक्तदान कार्यक्रममा राप्रपा सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका दर्जनौँ युवा नेता तथा कार्यकर्ताले समेत रक्तदान गरेका थिए।

 

Previous Post

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च विवरण अझै सार्वजनिक हुन सकेन

Next Post

मधुमेहले रगतमा चिनीको मात्रा मात्र होइन, मानसिक स्वास्थ्यमा पनि पार्छ असर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav