• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, ७ उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
स्थानीय निर्वाचनको तयारीमा रास्वपा, ७ उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले विभिन्न जिम्मेवारी तोक्दै सातवटा उपसमिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन गठन गरिएका उपसमितिको संयोजकमा क्यान्डिडेट क्लबतर्फ कविन्द्र बुर्लाकोटी, प्रविधितर्फ सुशान्त वैदिक, गुनासो समन्वयतर्फ जनकसिंह धामी र समावेशिता तथा महिला सहभागितातर्फ डा. तोशिमा कार्की रहेका छन्।

त्यस्तै, क्षमता विकास समन्वयको जिम्मेवारी टासी ल्हाजोम, व्यवस्थापनको जिम्मेवारी रहबर अन्सारी र प्रचारप्रसारको जिम्मेवारी मिलन लिम्बूलाई दिइएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीबाट उम्मेदवार बन्न चाहने इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदनसमेत खुला गरेको छ।

इच्छुक व्यक्तिहरूले पार्टीको क्यान्डिडेट क्लबमार्फत उम्मेदवारीका लागि आवेदन दिन सक्नेछन्। पार्टीले छनोट प्रक्रियामा योग्यता, समावेशिता र पारदर्शितालाई आधार बनाउँदै आवश्यक तयारी अघि बढाएको जनाएको छ।

Previous Post

रुग्ण आयोजना निर्माणमा तीव्रता दिन निर्माण कम्पनीलाई कर्णाली सरकारको निर्देशन

Next Post

रुसी ड्रोन आक्रमणबाट जोगिन युक्रेनी सैनिक भूमिगत ग्यास पाइपलाइनमा, दुई महिनासम्म सुरुङभित्रै बस्नुपर्ने बाध्यता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav