• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो
0
SHARES
0
VIEWS

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला आठ हजार तीन सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागिरहेको सुनचाँदीको भाउमा उच्च गिरावट आएसँगै नेपालमा पनि त्यसको असर परेको छ।

सुनचाँदीको मूल्यमा ठूलो कमी आएपछि खरिदकर्तालाई केही राहत मिलेको छ।

Previous Post

मिडियामाथि सरकारकाे धरपकडबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने

Next Post

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क तिर्नुपर्ने, यस्तो छ नयाँ दर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav