• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी बाढीले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्‍योः महन्थ ठाकुर

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भदौ, २०८३
A A
भोटेकोशी बाढीले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्‍योः महन्थ ठाकुर
0
SHARES
0
VIEWS

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ठाकुरले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

ठाकुरले बाढीलाई ठूलो प्राकृतिक विपत्तिको संज्ञा दिँदै यसले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत पुर्‍याएको बताए । बाढीका कारण कैयौँ नागरिक बेपत्ता हुनुका साथै सीमापारिसमेत शव भेटिएको घटनाले सबैलाई स्तब्ध बनाएको उनको भनाइ छ ।

सम्बोधनका क्रममा उनले विपत्तिको यस घडीमा छिमेकी राष्ट्रहरूबाट प्राप्त सहयोगको चर्चा गर्दै संकट समाधानका लागि नेपालीहरू आफ्नै सामर्थ्यमा सक्षम र तत्पर रहेको बताए ।

मातृभूमिमा आइपरेको दुःखद् समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली र युवाहरू एकजुट भएकोमा उनले खुसी व्यक्त गरे ।

ठाकुरले भने, ‘यस विपत्तिले हामीलाई आफ्नो सामर्थ्य पहिचान गराएको छ । विपत्तिमा परेका सबैका तर्फबाट र सदनका तर्फबाट म मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

उनले विपद्को यस घडीमा सबै पक्ष एकजुट भएर खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको काममा अघि बढ्नसमेत आग्रह गरे ।

– न्युज एजेन्सी नेपाल

Previous Post

बाढी प्रभावितको उद्धार र पुनस्र्थापनामा युद्धस्तरमा जुट्न सरकारसँग एमाले नेता डा. दंगालको आग्रह

Next Post

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav