• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मुलुक गम्भीर सङ्कटतर्फ अघि बढिरहेको छ : डा. बाबुराम भट्टराई

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
मुलुक गम्भीर सङ्कटतर्फ अघि बढिरहेको छ : डा. बाबुराम भट्टराई
0
SHARES
0
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थाले गम्भीर सङ्कटको जोखिम बढाएको बताएका छन्। उनले भूराजनीतिक दबाब, राजनीतिक दलभित्रको विवाद र राज्य सञ्चालनका निकायमा देखिएका समस्याप्रति चिन्ता व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फ आन्तरिक विवाद बढिरहेको उल्लेख गरेका छन्। न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका महत्त्वपूर्ण निकायमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रमा आएको निरन्तर गिरावटले मुलुकको अवस्था चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।

उनले प्राकृतिक विपत्तिको बढ्दो प्रभाव, युवाहरूको विदेश पलायन र सञ्चार क्षेत्र तथा नागरिक तहमा फैलिएको निराशालाई पनि देशको वर्तमान अवस्थाका चिन्ताजनक पक्षका रूपमा औँल्याएका छन्।

भट्टराईले मुलुकले थप राजनीतिक अस्थिरता र उथलपुथल थेग्न सक्ने अवस्था नरहेको धारणा राख्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

आफ्नो सन्देशमार्फत उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न र नकारात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका छन्।

Previous Post

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाखभन्दा बढी राजस्व संकलन, दुर्घटनामा ६ जनाको मृत्यु

Next Post

जर्मनीका प्रमुख सहरमा जेनजी प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट र प्रहरीसँग झडप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav