• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तीन महिनामा १३५ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
तीन महिनामा १३५ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
0
SHARES
0
VIEWS

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।

भूमि समस्या समाधान समिति (ताहाचल) ले साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त सङ्ख्यामा लालपुर्जा वितरण गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख छ।

प्रतिवेदनअनुसार वितरण गरिएका कुल १३५ लालपुर्जामध्ये ११ वटा भूमिहीन दलित, ४१ वटा भूमिहीन सुकुम्बासी र ८३ वटा अव्यवस्थित बसोबासी परिवारलाई प्रदान गरिएको हो।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि समितिले लगत सङ्कलन, विवरण प्रमाणीकरण र जग्गाको नापजाँच तथा नक्साङ्कनको काम अघि बढाएको जनाएको छ। यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५१७ वटा निवेदन दर्ता भएका छन्।

दर्ता भएका निवेदनमध्ये भूमिहीन दलितका ७ हजार ७०, भूमिहीन सुकुम्बासीका ८ हजार ८३ र अव्यवस्थित बसोबासीका ३१ हजार ३१७ वटा रहेका छन्। यसैगरी, विगतका आयोगबाट अधुरा रहेका काम पूरा गर्न ५ हजार १२७ वटा निवेदन परेको प्रतिवेदनमा उल्लेख छ।

जग्गाको पहिचान तथा वितरण प्रक्रियालाई अघि बढाउने क्रममा समितिले तीन महिनाभित्र देशका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नापजाँच तथा नक्साङ्कन सम्पन्न गरेको छ।

काठमाडौं उपत्यकामा भूमिसम्बन्धी समस्या समाधानका लागि समितिले भक्तपुर नगरपालिकासँग पनि समझदारी गरेको छ। समझदारीअनुसार भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सहकार्य गरिनेछ। सहमतिपछि वास्तविक विवरण सङ्कलन गर्न औपचारिक सूचना पनि जारी भइसकेको मन्त्रालयको प्रतिवेदनमा जनाइएको छ।

 

Previous Post

निर्देशक सञ्जय गुप्ताको निधनपछि ‘काँटे-२’ सञ्जय दत्तले पूरा गर्ने

Next Post

बडीमालिकामा हिमपातपछि बेपत्ता भएका २० वर्षीय युवक मृत फेला

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav