• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ग्यास उद्योग एकीकरणको तयारीमा आयल निगम, ५८ उद्योगलाई कार्ययोजना बनाउन आग्रह

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
ग्यास उद्योग एकीकरणको तयारीमा आयल निगम, ५८ उद्योगलाई कार्ययोजना बनाउन आग्रह
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने योजना अघि सारेको छ। विभिन्न ब्रान्डमा सञ्चालित उद्योगलाई आपसमा गाभ्ने नीतिलाई कार्यान्वयनमा लैजान निगमले उद्योगीहरूसँग प्रक्रिया सुरु गरेको हो।

चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ग्यास उद्योग एकीकरणसम्बन्धी व्यवस्था गरिएको छ। सोही नीतिअनुसार हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगलाई गाभ्ने विषयमा निगमले पहल थालेको जनाएको छ।

निगमले कात्तिक १२ गते सबै उद्योगलाई पत्र पठाउँदै एकीकरणको नीतिलाई सहयोग गर्न र त्यसका लागि आवश्यक कार्ययोजना तयार पार्न आग्रह गरेको छ। उद्योगहरूलाई आपसी समन्वयमा प्रक्रिया अघि बढाउन पनि निगमले अनुरोध गरेको छ।

उद्योगको एकीकरणबाट ग्यास आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी हुने निगमको विश्वास छ। यसले बजार प्रणालीलाई व्यवस्थित बनाउनुका साथै उपभोक्ताले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Previous Post

नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन

Next Post

वित्तीय संघीयता सुदृढीकरणबारे छलफल गर्न सातै प्रदेशका मन्त्री सुर्खेतमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav