• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सर्वोच्च अदालतको पूर्ण बैठक जारी, न्यायाधीशहरू इजलासबाहिरै

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
सर्वोच्च अदालतको पूर्ण बैठक जारी, न्यायाधीशहरू इजलासबाहिरै
0
SHARES
0
VIEWS

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फुल कोर्ट) अझै जारी छ। दैनिक पेसी सूची सार्वजनिक भइसके पनि न्यायाधीशहरू इजलासमा नगई बैठकमा सहभागी भइरहेका छन्।

सर्वोच्च अदालत प्रशासनका अनुसार बैठक कम्तीमा खाजा समयसम्म चल्ने सम्भावना छ। बैठक सकिएपछि मात्रै न्यायाधीशहरू नियमित सुनुवाइका लागि इजलासमा जानेछन्।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले समसामयिक विषयमा छलफल गर्न सोमबार बिहान पूर्ण बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयालबीचको ह्वाट्सएप संवादसहितका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतभित्र यस विषयले चर्चा पाएको थियो।

यसै विषयको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि न्यायाधीशमाथि महाभियोग प्रस्ताव अघि बढाउनेबारे छलफल गरेको थियो। पार्टीले यससम्बन्धी निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ।

 

Previous Post

‘बाजीगर’देखि ‘जवान’सम्म : एन्टी हिरोको भूमिकाबाट सुपरस्टार बनेका शाहरुख खानको ३० वर्षे यात्रा

Next Post

 कोप–३१ मा पर्वतीय जोखिमलाई प्राथमिकता दिन नेपालको प्रस्ताव, जलवायु न्याय र अनुदानमा आधारित वित्तको माग गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav