• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मुसामाथि पेट्रोल छर्केर आगो लगाई हत्या, तीनजना पक्राउ

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
मुसामाथि पेट्रोल छर्केर आगो लगाई हत्या, तीनजना पक्राउ
0
SHARES
0
VIEWS

रौतहट, १६ कात्तिक। भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लामा एउटा मुसामाथि अमानवीय क्रूरता गरिएको घटना सार्वजनिक भएको छ। चारजना युवाले मुसालाई पिँजडामा थुनेर डोरीले बाँधी फलामको गेटमा झुन्ड्याएपछि पेट्रोल छर्केर आगो लगाई मारेको घटना बाहिर आएको हो।

झाँसीको ओरछा गेटस्थित कसाई मण्डी क्षेत्रमा भएको उक्त घटनामा युवाहरूले सुरुमा मुसालाई पिँजडामा नियन्त्रणमा लिएका थिए। त्यसपछि डोरीले बाँधेर फलामको गेटमा झुन्ड्याई शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जल्न थालेपछि मुसा छटपटाउँदै यताउता भागेको र अन्ततः पीडादायी अवस्थामा मरेको बताइएको छ।

आरोपित युवाहरूले उक्त क्रूर घटनाको भिडियो आफ्नै मोबाइलमा खिचेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए। भिडियो भाइरल भएपछि पशुप्रेमी तथा सर्वसाधारणले घटनाप्रति आक्रोश व्यक्त गर्दै संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका थिए।

घटनाबारे प्रहरीका उच्च अधिकारीको ध्यानाकर्षण भएपछि झाँसीस्थित सहर कोतवाली प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

कोतवाली थाना प्रभारी अञ्जन कुमार सिंहका अनुसार प्रहरी सहायक निरीक्षक रोहित कुमारको जाहेरीका आधारमा आरोपितहरूविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३२५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनासम्बन्धी मुद्दा नम्बर ३१९/२६ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र प्राविधिक निगरानीका आधारमा छापा मारेर घटनामा संलग्न रहेको आरोपमा जुनैद कुरैशी, आसिफ कुरैशी र शफीक कुरैशीलाई पक्राउ गरेको छ।

घटनामा संलग्न चौथो आरोपी जीशान कुरैशी भने अझै फरार रहेको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थाना प्रभारी सिंहले जानकारी दिएका छन्।

Previous Post

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक (तस्बिरहरु)

Next Post

सर्वोच्चको पूर्ण बैठकले चार घण्टा रोकियो सुनुवाइ, २२५ मुद्दा प्रभावित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav