• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन
0
SHARES
0
VIEWS

महामन्त्री प्रदीप पौडेलले नयाँ केन्द्रीय कार्यसमितिको विवरणसँगै विधान संशोधन र महाधिवेशनबाट पारित दस्तावेज पनि बुझाए।

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सोमबार कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टीको नेतृत्व र कार्यसमितिमा भएको परिवर्तन अद्यावधिक गर्न आवश्यक कागजात आयोगमा पेस गरिएको कांग्रेसले जनाएको छ।

कार्यसमितिका सदस्यहरूको विवरणसँगै पौडेलले पार्टीको संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक प्रस्ताव तथा महाधिवेशनका अन्य निर्णयसमेत आयोगलाई बुझाएका छन्।

आवश्यक विवरण र दस्तावेज पेस भएसँगै १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगको अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

 

Previous Post

दुई महिने जागरण अभियानमा जुट्यो नेकपा, प्रवासमा पनि विस्तार

Next Post

जलवायु परिवर्तन र हिमाली समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक : राष्ट्रपति पौडेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav