• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जलवायु परिवर्तन र हिमाली समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक : राष्ट्रपति पौडेल

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
जलवायु परिवर्तन र हिमाली समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS

नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र र सामाजिक–आर्थिक विकासमा स्विस सहयोगको प्रशंसा, हिमाली क्षेत्रका लागि पूर्वसूचना प्रणाली विकासमा सहकार्यको प्रस्ताव।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा हिमाली क्षेत्रका वातावरणीय चुनौती सामना गर्न स्विट्जरल्यान्डसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेज नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा पौडेलले यस्तो धारणा राखेका हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले निरन्तर गर्दै आएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे। नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन प्रणाली तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ बनाउन स्विट्जरल्यान्डले पुर्‍याएको योगदानको पनि उनले प्रशंसा गरे।

राष्ट्रपति पौडेल स्विट्जरल्यान्डका लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू प्रभावित रहेको धारणा राखेका थिए। भेटबारे उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।

सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले हिमाली क्षेत्रका हिमनदी तथा वातावरणमा देखिएका परिवर्तनप्रति चासो व्यक्त गरे। हिमालमा भइरहेका परिवर्तनको जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी हुने उल्लेख गर्दै उनले यस क्षेत्रमा स्विट्जरल्यान्डले गरिरहेको काममा नेपालसँग सहकार्य गर्न चाहेको बताए।

 

Previous Post

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन

Next Post

भरतपुर अस्पताल नजिकै प्रहरीले जलायो लङ्गुरबुर्जाका सामग्री, वातावरण प्रदूषणको भन्दै विरोध

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav