• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

 सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालकले मादक पदार्थ सेवन गरेको पुष्टि

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
 सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालकले मादक पदार्थ सेवन गरेको पुष्टि
0
SHARES
0
VIEWS

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

गएराति भएको दुर्घटनामा सुनसरीको इटहरी नगरपालिका–७ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्दै आएका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा.प्र. ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले बा.प्र. ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानालाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सङ्खुवासभा घर भई काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ५० वर्षीय टीकाराम गुरुङ पनि घाइते भएका छन्। उनको बायाँ कुम, बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रवक्ता सुवेदीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको छ।

Previous Post

भवन अभाव र जग्गा विवादमा अल्झियो कटहरिया प्रहरी कार्यालय

Next Post

युक्रेनमा रुसी सेनाको भीषण हवाई आक्रमण, २६ जनाको मृत्यु, २७ बेपत्ता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav