• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते
0
SHARES
0
VIEWS

काठमाडौं । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति करिब ९ बजेर १५ मिनेटमा पानी ट्यांकी नजिक स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।

गोली लागेर घाइते भएका यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार गोली प्रहारबाट यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी शरीरका विभिन्न भागमा ६ वटा गोलीका छर्रा लागेको छ।

घटनास्थलको अनुसन्धानका क्रममा प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला पारेको जनाएको छ।

यादवमाथि गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन। घटनाको कारणसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ।

Previous Post

पाथीभरामा दर्शनार्थीको कीर्तिमानी भीड, एकैदिन १० हजारभन्दा बढीले गरे दर्शन

Next Post

डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, स्विस फ्र्यांक बढ्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav