• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, स्विस फ्र्यांक बढ्यो

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, स्विस फ्र्यांक बढ्यो
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ।

त्यसैगरी अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमयदर पनि ओरालो लागेको छ। यद्यपि, स्विस फ्र्यांकको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो।

युरोपियन युरो एकको खरिददर आज १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन युरोको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा रहेको थियो।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो।

अन्य मुद्रामध्ये स्विस फ्र्यांकको मूल्यमा भने वृद्धि भएको छ। आज एक स्विस फ्र्यांकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा पुगेको छ। अघिल्लो दिन यसको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर आज १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा थियो।

सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। अघिल्लो दिन यसको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरभन्दा फरक हुन सक्नेछ। त्यसैले विदेशी मुद्रा सटही गर्नुअघि सम्बन्धित बैंकको विनिमयदरसमेत जानकारी लिन राष्ट्र बैंकले जनाएको छ।

Previous Post

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

Next Post

२२ वर्ष अन्तरिक्षमा रहेको नासाको टेलिस्कोप आज पृथ्वीमा खस्दै, भारतका केही सहर सम्भावित क्षेत्रभित्र

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav