• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रसुवा बाढी राष्ट्रिय वा क्षेत्रीय विषय मात्र होइनः पुष्पकमल दाहाल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भदौ, २०८३
A A
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड
0
SHARES
0
VIEWS

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्लाई अन्तर्राष्ट्रिय परिघटनाका रूपमा लिँदै यसको सामना गर्न विश्वव्यापी अनुभव र विज्ञतालाई केन्द्रित गर्नुपर्नेमा जोड दिए।

बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले विपद् व्यवस्थापनका लागि जापान र न्युजिल्यान्डजस्ता मुलुकहरूको सफल अभ्यासबाट पाठ सिक्नुपर्ने बताए। उनले रसुवा बाढी राष्ट्रिय वा क्षेत्रीय विषय मात्र नभई अन्तर्राष्ट्रिय ‘फेनोमेना’ भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय अध्ययन र अनुसन्धानको आवश्यकता औँल्याए।

जापानको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘जापानमा पटक–पटक भूकम्प र सुनामी जाने गरे पनि उनीहरूले त्यसको सामना प्रभावकारी रूपमा गरिरहेका छन्। त्यहाँ केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारका साथै बुद्धिजीवी र विज्ञहरूको एउटा स्थायी संयन्त्र निर्माण गरिएको छ। सङ्कट आउनासाथ उक्त संयन्त्र सक्रिय भई राज्यका सम्पूर्ण शक्ति र स्रोतहरू परिचालन हुने गर्दछन्।’

संयोजक दाहालले नेपालले पनि जापान र न्युजिल्यान्डको जस्तै स्थायी संरचना निर्माण गरी माथिदेखि तलसम्मका सबै तहका सरकार र विज्ञहरूलाई एकीकृत गर्नुपर्ने बताए। यस्तो संयन्त्रले सङ्कटको समयमा द्रुत परिचालन र प्रभावकारी व्यवस्थापनमा बल पुर्‍याउने उनको विश्वास थियो।

Previous Post

‘उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन‘: संयोजक दाहाल

Next Post

बालेनलाई प्रचण्डले भने– प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो तरिकाले हुँदैन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav