• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पर्सामा सात लाख मूल्य बराबरका अवैध पटाका र विस्फोटक पदार्थ नष्ट

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
पर्सामा सात लाख मूल्य बराबरका अवैध पटाका र विस्फोटक पदार्थ नष्ट
0
SHARES
1
VIEWS

रौतहट, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएका विभिन्न चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानबाट फरक–फरक मिति र समयमा ती विस्फोटक सामग्री नियन्त्रणमा लिएका थिए।

प्रहरीले बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरूको उपस्थितिमा खाल्डो खनेर त्यसमा पानीसमेत राखी पुरेर उक्त सामग्री नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले विज्ञप्ति जारी गर्दै अवैध रूपमा भित्र्याइएका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरिएको जानकारी दिएका छन्।

चाडपर्वका समयमा अवैध रूपमा पटाका तथा विस्फोटक सामग्री भित्र्याउने र बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको छ।

Previous Post

इनमको मोबाइल दुई दिन राखिएकोबारे आफूलाई जानकारी नभएको सरकारका प्रवक्ता पोखरेलको भनाइ

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानदेखि प्रहरी नेतृत्वसम्म : को हुन् मनोज केसी ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav