• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पत्रकार खड्काको जाहेरीपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
पत्रकार खड्काको जाहेरीपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो
0
SHARES
0
VIEWS

काठमाडौँ, १९ कात्तिक । काठमाण्डूपाटीका अध्यक्ष रोशन खड्काको जाहेरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (साइबर ब्युरो) ले कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई सोधपुछका लागि बोलाएको छ ।
शिवाकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ‘प्रहरी लगाएर खोज्नै पर्दैन, काठमाडौं आउँदैछु’ भनेर लेखेपछि प्रहरीले उनलाई खोजिरहेको खुलेको हो ।

फेसबुकमा स्टाटस लेख्दै शिवाकोटीले आफूलाई प्रहरी लगाएर खोज्ने काम नगर्न चेतावनी दिएका छन् ।

विचौलिया इनम सापकोटाले कांग्रेसले न्यायाधीशलाई १८ करोड दिएको सुनेको भनेर बयान दिएको अडियो सरकारले नियोजित रूपमा सार्वजनिक गरेको भन्दै विरोध गर्दै आएका शिवाकोटीको पछिल्लो टिप्पणी आएको हो ।

उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु ।’ शिवाकोटीले स्टाटस लेखेको केही मिनेटभित्रै पत्रकार खड्काले लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी लेखेका छन् । जसमा अब आफू चुप लागेर नबस्ने भन्दै खड्काले शिवाकोटीमाथि विभिन्न लाञ्छनासमेत लगाएका छन् ।

शिवाकोटीले इनम सापकोटा बिचौलियाको एसेट भएको, कुमार बेनको घरमा दुई दिनसम्म मोबाइल राखेर त्यहीँबाट कांग्रेस सभापति गगन थापालाई जोडेर अडियो बनाइएको आरोप लगाउँदै आएका छन् । त्यसैले अहिले उनी सरकारको निशानामा समेत परेका छन् ।

Previous Post

अन्ततः राजकुमार हिरानीले ‘मुन्ना भाइ ३’ बनाउने, स्क्रिप्टकाे अन्तिमतिर

Next Post

‘रामायण’ बक्स अफिसः अग्रिम बुकिङमा १०० करोड रुपैयाँ पार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav