• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ
0
SHARES
0
VIEWS

रौतहट, १९ कात्तिक । घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७, जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अंसारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत मंगलबार बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुरस्थित माइतीघर नजिकै रहेको आँपबगैँचामा बोलाएर कुराकानी गर्ने क्रममा अंसारीले आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए।

घरायसी विवादका कारण भएको भनिएको घटनामा उनले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि उनी फरार भएका थिए।

गम्भीर घाइते गुल्सानलाई सुरुमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पताल पुर्‍याई शल्यक्रिया गरिएको र हाल आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका श्रीमान् अंसारीलाई बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।

पक्राउ परेका अंसारीमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Previous Post

‘पूर्वाधार सम्मेलनअघि कानूनी सुधारको काम पूरा गर्न सरकारलाई दोब्बर कामको दबाब’

Next Post

कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति, १७ लाख कित्ता सर्वसाधारणका लागि खुल्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav