• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार
0
SHARES
0
VIEWS

१९ कात्तिक, काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिरहा नगरपालिका–११, भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

बिहीबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ गइरहेको मोटरसाइकलबीच दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो। तर अस्पतालमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई कार्यालयमा ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ।

मृतक दुवै जनाको पहिचान खुलाउने तथा आफन्तको खोजी गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

Previous Post

तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा, काठका सामग्री बेच्दै सहयोग संकलन

Next Post

तिहारमा पटका पड्काउँदा बालबालिकादेखि पशुपक्षीसम्म प्रभावित, स्वास्थ्य र वातावरणमा पनि असर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav