• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सत्तारुढ दलभित्र बढ्दो असमझदारी लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. भट्टराई

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
सत्तारुढ दलभित्र बढ्दो असमझदारी लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. भट्टराई
0
SHARES
0
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्। यस्तो अवस्था देश र लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक नभएको उनको टिप्पणी छ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ सत्तारुढ दलभित्र देखिन थालेको आन्तरिक मतभेद सार्वजनिक बहसको विषय बन्नु राम्रो संकेत नभएको बताएका छन्।

उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र उत्पन्न भएका विवाद र गुटगत संघर्षको उदाहरणसमेत प्रस्तुत गरेका छन्। २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइरालाबीच देखिएको मतभेद, २०४७ पछि कांग्रेसमा बनेका ७४ र ३६ समूह तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई उनले स्मरण गरेका छन्।

त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिको समर्थन र विरोधमा देखिएको विभाजन तथा २०६४ पछि माओवादीभित्र संविधान निर्माण र जनविद्रोहको रणनीतिलाई लिएर उत्पन्न अन्तरसंघर्षले पनि मुलुकको राजनीति प्रभावित भएको उनको भनाइ छ।

यस्ता आन्तरिक विवाद र विभाजनले विगतमा देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले इतिहासका गल्तीबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।

जेनजी विद्रोहको पृष्ठभूमिमा उदाएको युवा नेतृत्वको पार्टी र सरकारले विगतका राजनीतिक कमजोरी नदोहोर्‍याओस् भन्ने आफ्नो अपेक्षा रहेको भट्टराईले बताएका छन्। उनले पुराना गल्तीबाट शिक्षा लिएर नयाँ राजनीतिक संस्कार र इतिहास निर्माण गर्न सुझाव दिएका छन्।

Previous Post

अफ्रिकामा इबोलाको नयाँ भेरियन्टले बढायाे झन त्रास

Next Post

६ वर्षपछि एउटै कार्यक्रममा ओली र प्रचण्डको तस्बिर, चुनावी सहकार्यको संकेत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav