• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने
0
SHARES
0
VIEWS

काठमाडौं, २० कात्तिक । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी गरेका छन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमत गुमाएपछि रुबियोले सन् २०२८ को राष्ट्रपति चुनावमा होमिन डोनाल्ड ट्रम्पको प्रशासन छोड्न सक्ने दाबी गरिएको छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै रुबियोले आफ्नो भविष्यबारे विकल्प विचार गरिरहेको बताएका छन्।

बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले रिपब्लिकन पार्टीको मध्यावधि चुनावमा खराब नतिजापछि रुबियोले ट्रम्प प्रशासन छोड्न सक्ने जनाएको छ। रिपोर्टमा उनी सन् २०२८ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावनालाई ध्यानमा राखेर प्रशासनबाट बाहिरिन सक्ने दाबी गरिएको हो।

ब्लूमबर्गले पनि रुबियोले ह्वाइट हाउसका अधिकारीसँग पद छोड्ने सम्भावनाबारे कुरा गरेको दाबी गरेको छ। केही स्रोतका अनुसार उनलाई प्रशासनमै रहन प्रोत्साहित गरिएको थियो। तर रुबियोको कार्यालयले यो दाबीलाई अस्वीकार गरेको छ।

यसबीच, रुबियोले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भने आफू ट्रम्पको कार्यकालको अन्त्यसम्म प्रशासनमा काम गर्ने योजना रहेको बताएका छन्। उनले सन् २०२८ को राष्ट्रपति चुनावबारे अहिले थप टिप्पणी नगर्ने पनि बताएका छन्।

रुबियो अहिले अमेरिकाको विदेशमन्त्रीसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पनि छन्। ट्रम्प प्रशासनमा उनको प्रभावशाली भूमिका रहेकाले उनको सम्भावित बहिर्गमनबारेको चर्चा विशेष चासोका साथ हेरिएको छ।

सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ। उपराष्ट्रपति जेडी भान्ससँगै रुबियोलाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको छ।

Previous Post

लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित गर्न मिल्दैन : उपेन्द्र यादव

Next Post

लेक लाग्ने समस्या नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड जारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav