• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन
0
SHARES
0
VIEWS

काठमाडौं, २० कात्तिक । सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खरो रूपमा प्रस्तुत हुने भएको छ। अबदेखि सरकारले गरेका हरेक काम र निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्ने संकेत देखिएको छ।
नेपाली कांग्रेसका सांसदद्वय जनकराज गिरी र योगेश गौचन थकालीले सुनकोशी मरिण आयोजना ठेक्का रद्द र कर्मचारी नियन्त्रणबारे छलफल तथा अनुसन्धानको माग गर्दै लेखा समितिमा निवेदन दिएका छन्।

केही दिनअघि प्रधानमन्त्री कार्यालयले आयोजनाका दुई उच्च अधिकृतलाई नियन्त्रणमा लिएर दुई दिनसम्म केरकार गरेपछि ठेक्का रद्द गरिएको विषय नीतिगत भ्रष्टाचार भएको भन्दै यसबारे छलफल र अनुसन्धान गर्न सांसदद्वय गिरी र गौचनले शुक्रबार लेखा समितिमा निवेदन दिएका हुन्।

Previous Post

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास, आवश्यक परामर्श गर्ने राष्ट्रपतिको आश्वासन

Next Post

गोली लागेर पक्राउ परेका सुजन तामाङविरुद्ध ८ मुद्दा, डलर ठगीदेखि लुटपाटसम्म

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav