• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

यूएईविरुद्ध नेपाल यू-१९ टोली १५३ रनमै समेटियो

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
यूएईविरुद्ध नेपाल यू-१९ टोली १५३ रनमै समेटियो
0
SHARES
5
VIEWS

२२ कात्तिक, काठमाडौं । ओमानमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल यू-१९ टोली यूएईविरुद्ध कमजोर प्रदर्शन गर्दै १५३ रनमा समेटिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन जोड्यो।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रनको योगदान दिए। त्यस्तै, सचिन भट्टले ३२ रन बनाए। दर्श सोनार र निरज यादवले समान १६ रन जोड्दा आशिष लुहारले ११ रन बनाए।

नेपालको ब्याटिङ धराशायी बनाउन यूएईका बलर नसीम खानले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए। अयान मिसबाहले तीन तथा नूरउल्लाह अयोबीले दुई विकेट हात पारे।

Previous Post

भोटे कुकुर : म्याग्दीका घुम्ती गोठका भरपर्दा पहरेदार

Next Post

भ्रममाथि तथ्य र असत्यमाथि सत्यको जित होस् : निवर्तमान आईजीपी कार्की

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav