• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

छठ पर्व मनाउन रवि लामिछाने जनकपुरधाम जाने

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
छठ पर्व मनाउन रवि लामिछाने जनकपुरधाम जाने
0
SHARES
4
VIEWS

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामस्थित गंगासागर जाने भएका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आफू छठ मनाउन जनकपुरधाम जाने जानकारी दिएका हुन्।

उनले तिहारलाई उज्यालो र उत्साहको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको प्रतीकका रूपमा उल्लेख गरेका छन्। यी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने कामनासमेत गरेका छन्।

लामिछानेले चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप मजबुत बनाउँदै विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

आफूखुसी उम्मेदवारी घोषणा गर्नेलाई रास्वपाको चेतावनी, सदस्यता खारेजसम्मको कारबाही हुने

Next Post

फरक विचार भएपनि देशप्रेम र नेपालको पहिचान साझा उद्देश्यः सविना काफ्ले

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav