• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्लेअफअघि हार्नुले टोलीलाई फाइदा पुग्ने रोहित पौडेलको विश्वास

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
प्लेअफअघि हार्नुले टोलीलाई फाइदा पुग्ने रोहित पौडेलको विश्वास
0
SHARES
5
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चार खेलसम्म अपराजित रहेको लुम्बिनीले काठमाडौँ गोर्खाजसँग पराजय बेहोरेपछि कप्तान रोहित पौडेलले यस हारलाई सकारात्मक रूपमा लिएका छन्। प्लेअफको दौड जारी रहेकै बेला आएको यो पराजयले टोलीलाई आफ्नो कमजोरी सुधार्ने अवसर दिएको उनको विश्वास छ।

काठमाडौँ गोर्खाजसँगको हारपछि आयोजित पत्रकार सम्मेलनमा रोहितले आगामी दुई खेलमा राम्रो प्रदर्शन गर्न सके प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको बताए। अहिलेको पराजयबाट पाठ सिकेर आगामी खेलमा सुधार गर्न सकिने विश्वास उनले व्यक्त गरे।

किशोर महतो घाइते भएपछि टोलीको खेल योजनामा केही परिवर्तन गर्नुपरेको रोहितले जानकारी दिए। त्यसको प्रभाव पहिलो १० ओभरको बलिङमा परेको उनको भनाइ थियो। खेलको अन्तिम तीन ओभरमा धेरै रन खर्चिए पनि उपलब्ध बलरलाई योजनाअनुसार नै प्रयोग गरिएको उनले स्पष्ट पारे।

१६१ रनको लक्ष्य लुम्बिनीका लागि पूरा गर्न सकिने खालको भए पनि पावरप्लेमा लगातार विकेट गुमाउँदा लक्ष्य पछ्याउन कठिन भएको रोहितले बताए।

उनले टोलीका ब्याटर आसिफ शेख र डार्सी सर्टले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरे। लगातारको अपराजित यात्रामा पूर्णविराम लागे पनि बाँकी दुई खेलमा सुधारिएको प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाउने लक्ष्यमा लुम्बिनी केन्द्रित रहेको उनको भनाइ छ।

Previous Post

सामाजिक सद्भाव र राष्ट्रिय एकता अझ बलियो बनोस् : रवि लामिछाने

Next Post

नागरिक स्वतन्त्रता नियन्त्रण गर्न सरकार लागेको छ : कांग्रेस महामन्त्री पौडेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav