• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सामाजिक सद्भाव र राष्ट्रिय एकता अझ बलियो बनोस् : रवि लामिछाने

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
सामाजिक सद्भाव र राष्ट्रिय एकता अझ बलियो बनोस् : रवि लामिछाने
0
SHARES
10
VIEWS

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

दीपावली, नेपाल संवत् र छठको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यी पर्वले परिवार, समाज र विभिन्न समुदायबीचको आपसी प्रेम, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने बताएका छन्।

विविधताबीच कायम रहेको नेपाली समाजको एकता थप सुदृढ होस् भन्ने कामना गर्दै लामिछानेले तिहार र छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

उनले उज्यालो र उत्साहको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठले सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास पनि व्यक्त गरेका छन्।

यसैबीच, राष्ट्रिय एकताको सन्देश दिन रास्वपाले यस वर्षको छठ पर्व जनकपुरधामस्थित गङ्गासागरमा मनाउने भएको छ। सभापति लामिछानेले आफूहरू छठ मनाउन जनकपुरधाम पुग्ने जानकारी दिएका छन्।

Previous Post

कविता र गीत वाचन गर्दै मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

Next Post

प्लेअफअघि हार्नुले टोलीलाई फाइदा पुग्ने रोहित पौडेलको विश्वास

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav