• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भारत, चीन र इजरायलका लागि प्रस्तावित तीन राजदूतको अग्रिमो प्राप्त

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
भारत, चीन र इजरायलका लागि प्रस्तावित तीन राजदूतको अग्रिमो प्राप्त
0
SHARES
1
VIEWS

काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित नेपाली राजदूतहरूको अग्रिमो सम्बन्धित देशबाट प्राप्त भएको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सरकारले पठाएका राजदूतहरूको सूचीमध्ये तीन जनाको अग्रिमो स्वीकृति आएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो। तीमध्ये शुक्रबारसम्म भारत, चीन र इजरायलबाट स्वीकृति प्राप्त भएको हो।

अग्रिमो प्राप्त गर्नेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्। उनीहरूको नाम संसदीय सुनुवाइ समितिले यसअघि नै अनुमोदन गरिसकेको थियो।

सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएसँगै उनीहरूको राजदूत नियुक्तिका लागि बाटो खुलेको छ। अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएपछि उनीहरूले सम्बन्धित देशमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रालय स्रोतका अनुसार सोमबारसम्ममा तीनै जनालाई नियुक्त गर्ने तयारी छ।

प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको मिति नजिकिँदै गएकाले पनि भारतका लागि राजदूत नियुक्ति प्रक्रिया छिटो अघि बढाउन खोजिएको बताइएको छ। भ्रमणको तयारी तथा आवश्यक कूटनीतिक समन्वयका लागि राजदूतको उपस्थिति महत्त्वपूर्ण मानिएको छ।

यसैबीच अमेरिका, बेलायत, जर्मनीसहित बाँकी सात देशबाट भने प्रस्तावित राजदूतहरूको अग्रिमो आउन बाँकी छ।

कुनै देशमा राजदूत नियुक्त गर्नुअघि सम्बन्धित मुलुकबाट प्रस्तावित व्यक्तिलाई स्वीकार गर्ने औपचारिक सहमति लिनुपर्ने प्रक्रिया नै अग्रिमो हो।


Previous Post

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली

Next Post

एनपिएलः सुदूरपश्चिमविरुद्ध काठमाण्डु (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav