राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन्।
शपथ लिने न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त भएका उनीहरूले शपथ ग्रहणसँगै सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।
