• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home समाचार

अमेरिका र इरानबीचको सैन्य मुठभेडप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१९ भाद्र २०८३, शुक्रबार
A A
अमेरिका र इरानबीचको सैन्य मुठभेडप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच पुनः शुरु भएको आक्रमणको शृङ्खलाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।  महासचिवका प्रवक्ता स्टेफन दुजारिकले बुधबार आयोजित पत्रकार सम्मेलनमा गुटेरेसको तर्फबाट यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । प्रवक्ता दुजारिककाअनुसार इरानमा एक वैवाहिक समारोहमा भएको भनिएको आक्रमणसहित नागरिक हताहतीका रिपोर्टहरूबाट महासचिव अत्यन्त चिन्तित छन् । गुटेरेसले सर्वसाधारणमाथि हुने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्दै युद्धका समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण पालना गर्न संवद्ध पक्षहरूको ध्यानाकर्षण गराउनु भयो । उहाँले मानवीय कानुन अन्तर्गतका भिन्नता, समानुपातिकता र सावधानीका सिद्धान्तहरूलाई सबै पक्षले सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
तनाव बढ्दै जाँदा क्षेत्रीय हवाई क्षेत्र र महत्त्वपूर्ण ढुवानी मार्गहरू नराम्ररी प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । महासचिव गुटेरेसले सैन्य कारबाही तत्काल बन्द गर्न आह्वान गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप उत्तेजना फैलाउने खालका गतिविधि तथा अभिव्यक्तिबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
द्वन्द्व थप चर्किएमा यसको विनाशकारी परिणाम सर्वसाधारण र समग्र मध्यपूर्वी क्षेत्रले भोग्नुपर्ने चेतावनी दिँदै राष्ट्रसंघले मानवीय सहायताका कार्यहरूमा पहिले नै ठूलो दबाब रहेको बताएको छ । मानवीय संकट झेलिरहेको यस क्षेत्रमा थप द्वन्द्वले स्थिति झनै भयावह बनाउने महासचिवको ठहर छ ।
महासचिव गुटेरेसले अमेरिका र इरानलाई तत्काल कूटनीतिक संवादमा फर्कन आग्रह गर्दै वार्ता र छलफलका माध्यमबाट मात्रै व्यापक र दिगो समाधान प्राप्त गर्न सकिने स्पष्ट पार्नुभएको छ ।

Previous Post

इरानमाथि थप आक्रमणका लागि अमेरिका तयार छः राष्ट्रपति ट्रम्प

Next Post

अफगानिस्तानमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी हतियार बरामद

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In