• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अफगानिस्तानमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी हतियार बरामद

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१९ भाद्र २०८३, शुक्रबार
A A
अफगानिस्तानमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी हतियार बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानको सुरक्षा बलले विगत १२ महिनामा देशभर सञ्चालन गरेका विभिन्न कारबाहीका क्रममा २ हजार ८५८ थान साना तथा ठूला हतियार र ठूलो परिमाणमा गोलाबारुद बरामद गरेको छ । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसबारे औपचारिक जानकारी दिनुभएको हो ।

देशभर सञ्चालन गरिएका विशेष अपरेसनको नतिजा सार्वजनिक गर्दै प्रवक्ता मुजाहिदले सुरक्षा फौजले २ हजार ८५८ थान विभिन्न प्रकारका हतियार, २५ हजार ८५४ राउन्ड गोलाबारुद, १६९ वटा विभिन्न प्रकृतिका विद्युतीय धराप (माइन), सातवटा सञ्चार उपकरण र १० थान सैन्य सामग्री नियन्त्रणमा लिएको बताउनुभयो ।

यसैगरी, हतियार तथा उपकरण ओसारपसारमा संलग्न रहेको आशङ्कामा ८०४ जना संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । सुरक्षा अधिकारीहरूले सोही अवधिमा २३२ वटा चारपाङ्ग्रे सवारीसाधन र २६ वटा मोटरसाइकलसमेत जफत गरेका छन् ।

जफत गरिएका सवारीसाधनमध्ये केही सैन्य प्रयोजनका रहेको र ती विभिन्न कारबाहीका क्रममा बरामद गरिएको प्रवक्ता मुजाहिदले उल्लेख गर्नुभयो ।

Previous Post

अमेरिका र इरानबीचको सैन्य मुठभेडप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त

Next Post

सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु होः ओली

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In