• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३४१ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढी तथा त्यससँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणमा उक्त संख्या पुगेको हो।

सबैभन्दा धेरै चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५ र रसुवामा १६३ जनाको शव फेला परेको छ। यस्तै गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव भेटिएको छ। फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत भएको छ।

प्राधिकरणका अनुसार अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिसमेत पर्न सक्ने भएकाले तथ्यांक रुजु भइरहेको छ।

हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ भने बाढी तथा पहिरोमा घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विस्थापितका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्।

विपद् व्यवस्थापनका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। राहत सामग्री ढुवानीका लागि ८३ ट्रक र ३८ बोलेरो प्रयोग गरिएको छ भने नेपाली सेना तथा सशस्त्र प्रहरीका हेलिकप्टरबाट १८२ पटक उडान गरी राहत पुर्‍याइएको प्राधिकरणले जनाएको छ।

 

Previous Post

बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय

Next Post

पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In