• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सेनाले माग्यो कुलमान घिसिङको प्राविधिक सहयोग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भदौ, २०८३
A A
चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सेनाले माग्यो कुलमान घिसिङको प्राविधिक सहयोग
0
SHARES
1
VIEWS

काठमाडौँ । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

सुरुङभित्र उद्धारका लागि पुगेको विदेशी विज्ञसहितको टोलीलाई पावर हाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव उपलब्ध गराउन सेनाले घिसिङको सहयोग मागेको हो।

सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको उनका सचिवालयले बुधबार जनाएको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी छ। तीमध्ये नौ आयोजनामध्ये सातवटामा उद्धारको काम भइरहेको जनाइएको छ।

बाढीपछि सुरुङ तथा पावर हाउस क्षेत्रमा फसेका व्यक्तिको खोजी र उद्धारका लागि नेपाली सेनासहित विदेशी प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

उक्त बाढीमा परी हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको र चार हजारभन्दा बढी बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ।

Previous Post

१,२४० किलो गाँजासहित ट्रक बरामद, चालक फरार

Next Post

रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकार सक्षम छः अर्थसचिव डा उपाध्याय

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav