• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जीले गरेको आन्दोलन पवित्र रहेको बताइन्।

तर २४ भदौमा मुलुकका सम्पूर्ण धरोहर तथा निजी सम्पत्तिमाथि भएको आगजनी र लुटपाटको घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरिन्। उनले २४ भदौको विध्वंस सत्तारोहणको भर्‍याङ मात्र थियो कि अन्य कुनै उद्देश्यले भएको थियो भन्ने स्पष्ट हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जीहरूले गरेको आन्दोलन पवित्र थियो। तर शान्तिपूर्ण भन्दै २४ गते देशका धरोहरसँगै निजी सम्पत्तिमाथि भएको आगजनी, लुटपाटको घटना के थियो ? यसको जिम्मा कसले लिने ? के यो सत्तारोहणको भर्‍याङ मात्र थियो कि अरू कुनै ? मानव अधिकार आयोग र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ? म सरकारलाई सोध्न चाहन्छु।’

सांसद शर्माले जेन–जी शहीदका परिवार र घाइतेका माग पूरा गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।

–न्युज एजेन्सी नेपाल

Previous Post

नेपालमा विद्युतीय यातायातको विस्तार जरुरी भइसक्योः सचिव सिग्देल

Next Post

‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’: आशिष गजुरेल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In